Wednesday, 10 March 2021
» प्रेरणा राजवंशीलाई " मोस्ट ईन्टेलिजेन्ट अवार्ड २०२१ " ले सम्मानित, आयोजक मोडल संगस नेपाल , काठमाडौं
फाल्गुन २२ गते मोडल संगशस नेपाल काठमाडौं को आयोजना मा सुपर साईज मोडल नेपाल २०२१ सिजन ३ मा भाग लिएका प्रतिशप्रधी मिस प्रेरना राजवंशी बिराट राजवंशी को संस्कृति संरक्षणको निमित्त काठमाडौं को राष्ट्रिय नाचघर जमलमा आफनै भेषभुषा ब्रहथी लगाई " सुपर साईज मोडल नेपाल २०२१ " सिजन३ मा पार्टिसिपेट भई । मिस प्रेरना राजवंशीजलाई सुपर साईज मोडल नेपाल २०२१ सिजन ३ ले
#Mostintelligent #Award2021 ले सम्मानित गर्नु भएको थियो ।
प्रेरणा राजवंशीलाई " मोस्ट ईन्टेलिजेन्ट अवार्ड २०२१ " ले सम्मानित, आयोजक मोडल संगस नेपाल , काठमाडौं फाल्गुन २२ गते मोडल संगशस नेपाल काठमाडौं को आयोजना मा सुपर साईज मोडल नेपाल २०२१ सिजन ३ मा भाग लिएका प्रतिशप्रधी मिस प्रेरना राजवंशी बिराट राजवंशी को संस्कृति संरक्षणको निमित्त काठमाडौं को राष्ट्रिय नाचघर जमलमा आफनै भेषभुषा ब्रहथी लगाई " सुपर साईज मोडल नेपाल २०२१ " सिजन३ मा पार्टिसिपेट भई । मिस प्रेरना राजवंशीजलाई सुपर साईज मोडल नेपाल २०२१ सिजन ३ ले #Mostintelligent #Award2021 ले सम्मानित गर्नु भएको थियो ।
By Bishnu Rajbanshi - गायक / संगीतकार March 10, 2021