Saturday, 17 April 2021
» बिराटनगर , , योङ कम्युनिष्ट लिग (Y C L) नेपाल मोरङको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलन सम्पन
योङ कम्युनिष्ट लिग (Y C L) नेपाल मोरङको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलन सम्पन वाइसीएल नेपाल मोरङ जिल्ला को ऐतिहासिक दोस्रो जिल्ला सम्मेलन बाट अध्यक्ष क.आजम प्रबेज को नेतृत्व कोषाध्यक्ष राजेश राजवंशी लगायत ८० जना पदाधिकारी एवम् सदस्य निर्वाचित ।कानेपोखरी गाउँपालिका बाट मोरङ जिल्ला सचीव सहित ४ जना जिल्ला सदस्य निर्वाचित ।मोरङ जिल्ला सचीव क.नवीन गुरुङ
जिल्ला सदस्य हरु क.रचनमान गुरुङ ,क.भुपेन्द्र कुमार सुब्बा ,क.रोशन राई।
नव निर्वाचित सम्पुर्ण पदाधिकारी एवम् सदस्य हरुलाई सफल कार्यकाल को हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछौ।
बिराटनगर , , योङ कम्युनिष्ट लिग (Y C L) नेपाल मोरङको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलन सम्पन योङ कम्युनिष्ट लिग (Y C L) नेपाल मोरङको ऐतिहासिक दोस्रो जिल्ला सम्मेलन सम्पन वाइसीएल नेपाल मोरङ जिल्ला को ऐतिहासिक दोस्रो जिल्ला सम्मेलन बाट अध्यक्ष क.आजम प्रबेज को नेतृत्व कोषाध्यक्ष राजेश राजवंशी लगायत ८० जना पदाधिकारी एवम् सदस्य निर्वाचित ।कानेपोखरी गाउँपालिका बाट मोरङ जिल्ला सचीव सहित ४ जना जिल्ला सदस्य निर्वाचित ।मोरङ जिल्ला सचीव क.नवीन गुरुङ जिल्ला सदस्य हरु क.रचनमान गुरुङ ,क.भुपेन्द्र कुमार सुब्बा ,क.रोशन राई। नव निर्वाचित सम्पुर्ण पदाधिकारी एवम् सदस्य हरुलाई सफल कार्यकाल को हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछौ।
By Bishnu Rajbanshi - गायक / संगीतकार April 17, 2021