Tuesday, 27 July 2021
Sunday, 18 July 2021
जहदाको यूवाहरु Save the tree मा सकृय जहदा गाउँपालिका हामी सबैको सम्पत्ति हो । वनजंगल बिनास भयो भने हामी सबै बिनास हुनेहो त्यस अर्थ हामी ले वनजंगल संरक्षण गर्नु पर्छ । जहदा गाउँपालिकामा विगत तिन महिना देखि save the tree नामक संस्था ले यो अभियान थालेका छ। वातावरण तथा पर्यावरण संरक्षणको लागि save the tree द्वारा संचालनमा ल्याईएको वृक्षारोपन कार्यक्रम अन्तर्गत जहदा गाउँपालिका को विभिन्न स्थानहरुमा र छिमेकी धनपाल थान, कटहरी, गाउपालिका मा वातावरण संरक्षणको उदेश्यले बोट बिरुवा बाडने, लगाउने गरिरहेको छ Save the tree को केन्द्र अध्यक्ष तुलसी कलाकार ले जानकारी दिएको छ। वातावारण संग सम्बन्धित कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ। सडकको किनारमा बृक्षारोपण कार्यक्रम “स्वक्ष हावा पानी र वातावरणका लागि बृक्षारोपण गरौ” नारा का साथ save the tree र डिभिजन वन कार्यलय संग समन्वय गरी कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रम को प्रमुख जहदा गाउँपालिका अध्यक्ष अतिथी कैलास प्रसाद मंडल , विशिष्ट अतिथि जिवन विकास समाज का संस्थापक योगेन्द्र मंडल, जहदा गाउँपालिका वार्ड नं 2 का अध्यक्ष श्री राजेश श्रेष्ठ ठाकुर , पूर्व सांसद सरदार , save the tree को कोशाध्यक्ष अनुराधा राय, save the tree को जहदा गाउँपालिका अध्यक्ष आशिष कुमार साह, save the tree को जहदा गाउँपालिका इन्चार्ज गायक विष्णु राजवंशी, नेपाली कांग्रेसका समाजसेवि जितु साह, जहदा गाउँपालिकाका सबै Save the tree सदस्य लगायत सबै गाउँबासी, युवा क्लबहरुको सहभागी थियो।
By Bishnu Rajbanshi - गायक / संगीतकार July 18, 2021
Thursday, 15 July 2021
कामायनी मुम्बईले विराटनगरका राजवंशीलाई दिए प्रशंसा–पत्र
By Bishnu Rajbanshi - गायक / संगीतकार July 15, 2021
कामायनी मुम्बईले विराटनगरका राजवंशीलाई दिए प्रशंसा–पत्र:
विराटनगर । ‘जीवन बचाऔं’ अभियानका अभियन्ता तथा गायक गीतकार विष्णु राजवंशीलाई कामायनी मुम्बईले प्रशंसा प्रमाण–पत्र प्रदान गरको छ । उनलाई लामो लकडाउनले गर्दा दैनिकी हात मुख जोड्न समस्या भएका परिवारहरुलाई खाद्यान्न सहयोग गरे वापत सो प्रमाण–पत्र प्रदान गरिएको हो । अभियन्ता राजवंशी कोरोना महामारीको पहिलो तथा दोस्रो लहरमा समेत खाद्यान्न सामग्री वितरण गरेका थिए । […]
Tuesday, 13 July 2021
Today, my dear elder Mr. Manoj Kumar Rajbanshi, the Morang District Chairman of Rajbanshi Social Development Committee, who is undergoing treatment at Nobel Hospital in Biratnagar, and Mr. Yogendra Mandal, the founder of Jeevan Vikas Samaj, went to Sir Nobel Hospital to understand the health condition.
By Bishnu Rajbanshi - गायक / संगीतकार July 13, 2021