Thursday, 15 July 2021

कामायनी मुम्बईले विराटनगरका राजवंशीलाई दिए प्रशंसा–पत्र

कामायनी मुम्बईले विराटनगरका राजवंशीलाई दिए प्रशंसा–पत्र:

विराटनगर । ‘जीवन बचाऔं’ अभियानका अभियन्ता तथा गायक गीतकार विष्णु राजवंशीलाई कामायनी मुम्बईले प्रशंसा प्रमाण–पत्र प्रदान गरको छ । उनलाई लामो लकडाउनले गर्दा दैनिकी हात मुख जोड्न समस्या भएका परिवारहरुलाई खाद्यान्न सहयोग गरे वापत सो प्रमाण–पत्र प्रदान गरिएको हो । अभियन्ता राजवंशी कोरोना महामारीको पहिलो तथा दोस्रो लहरमा समेत खाद्यान्न सामग्री वितरण गरेका थिए । […]

Recent Comments

È